Nepal's Pride - Mero Kuraa - Nepal's English News Portal

Breaking

02 January 2017

Nepal's Pride


सयौ  थुंगा फूलका हामी एउटै माला नेपाली
सावभौम भई  फैलीएका मेची-महाकाली।
प्रकृतीका कोटी कोटी सम्पदाको आचल,
वीरहरुको रगतले स्वतन्त्र  अटल 
ज्ञान भुमि शान्तिभूमि तराई पहाड हिमाल 
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल 
बहुल जाती भाषा धर्म सस्कृति छन् विशाल 
आग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।।
    
रचनाकार : प्रदिप कुमार राई (ब्याकुल माईला ) संगीतकार : अम्बर गुरुङ  छनौट भएको मिति  : २०६३ मंग्सिर  १४ गते स्विकृत भएको मिति : २०६४ साउन १६ गते विश्व को उत्कृस्ट १० मा छानीएको मिति : २०६४ साउन ३० गते




National Flag
Rhododendron ie Laali Gunraas














 National Bird Daphe

National Animal COW






No comments:

Post a Comment

Thank You For Feedback. Keep in touch